अमेरिका
चोरेको जहाज घन्टौं उडाउँदै दुर्घटनाको धम्की दिने पाइलट हिरासतमा
एजेन्सी,न्युयोर्क। अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ। सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती...