एनआरएनए कंगोको अधिवेशन १८ जुलाइमा
काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) डिआरसी कंगोको अधिवेशन १८ जुलाइमा हुने भएको छ ।
अधिवेशनले आउँदो कार्यकाल २०२१–०२३ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ।
अधिवेशन आउँदो आइतबार साढे १२ बजेदेखि नेपाली होटल शिवसागरमा हुने संघले जनाएको छ।
आगामी कार्यकालको लागि उम्मेदारी दिन चाहानेलाई संघले १६ जुलाइसम्म उम्मेदवारी दर्ता गराउन अनुरोध गरेको छ।
ताजा अपडेट
प्रवास खबर
काठमाडौँको वायु अस्वस्थ
प्रवास खबर
जापानकी विदेशमन्त्री काठमाडौंमा
प्रवास खबर