राष्ट्रपति संसद भवनमा, केही बेरमा नीति तथा कार्यक्रम सार्बजनिक हुने
File Photo काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम केही बेरमा सार्बजनिक गर्दैछ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो।
जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका छन्।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर

