खड्कालाई होली सी र सर्बियाका लागि आवासीय राजदूतको जिम्मेवारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।
ताजा अपडेट
प्रवास खबर
टी–२० विश्वकपमा आतंकवादी हमलाको धम्की
प्रवास खबर
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
प्रवास खबर