अनलाइनबाटै पुनः श्रम स्वीकृति : युजरनेम र पासवर्ड बिर्से वा हराएमा यसो गर्नुहोस्

अनलाइनबाटै पुनः श्रम स्वीकृति : युजरनेम र पासवर्ड बिर्से वा हराएमा यसो गर्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार विभागले गएको पुस १७ गतेबाट अनलाइबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाएको छ । योसँगै पुनः श्रम स्वीकृतिको लागि विदेशिएकाहरु नेपाल फर्कनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लोपटक र हाल प्राप्त गरको भिसा, रोजगार करारपत्र, जीवन बिमा, कल्याणकारी कोषमा रकम भुक्तानी गरेपछि मात्र पुनः श्रम स्वीकृति पाइने विभागले जनाएको छ ।
अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति पाउने व्यवस्था मिलाए पनि युजरनेम र पासवर्ड बिर्सेको भन्दै विभागमा गुनासो गर्नेको संख्या बढेको छ ।

अनलाइनबाटै गर्न सकिने पुनः श्रम स्वीकृतिको युजरनेम र पासवर्ड बिर्सेमा वा हराएमा यसरी युजरनेम र पासवर्ड पुनः प्राप्त गर्न सकिन्छ ।

युजरनेम र पासवर्ड पुनः प्राप्त गर्ने तरिका पढ्नुहोस्