डण्डुराजले पाए महानिर्देशककोे जिम्मेवारी

डण्डुराजले पाए महानिर्देशककोे जिम्मेवारी

काठमाडौ‌। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेलाई वैदेशिक रोजगार विभागको प्रमुख बनाइएको छ।

सह–सचिव घिमिरेलाई मन्त्रालयले महानिर्देशकको रूपमा विभाग पठाएको हो।

यसअघि महानिर्देशक रहेका मदन दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पुर्‍याइएको छ।

 



No ads found for this position