गाजा अपडेट : इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
File Photo
गाजा। इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ।
युद्बबिराम भए लगत्तै इजरायलले सुरू गरेको आक्रमणमामा परी मारिनेको संख्या ५४ पुगेको हो।
गाजा पट्टीमा आज बिहान देखि पुनः सुरू भएको इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूको संख्या कम्तिमा ५४ पुगेको एन्क्लेभका अधिकारीहरूले जानकारी दिएका छन।
उता, इजरायली हमलामा शुजाया छिमेकमा रहेका घरहरूमा मारिएका कम्तीमा १५ व्यक्तिको मृत्यु हुनेको संख्यासमेत यसमा समावेश गरिएको अलजजिराले जनाएको छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर