रबि लामिछाने मलेसिया जाँदै

रबि लामिछाने मलेसिया जाँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मलेसियाँ जादैँछन्।

हालै मात्रै केन्द्रिय समितिवाट राजनीतिक धारणा सार्बजनिक गरेको रास्वपा सभापति लामिछाने पर्सी हुने एक कार्यक्रमका लागि मलेसिया जान लागेका हुन्।

डिसेम्बर ३ मा मलेसियाको राजधानी क्ववालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा हुने कार्यक्रमलाइ सम्बोधन गर्नेछन्।



No ads found for this position