बेलायतकी गृृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन राजीनामा

एजेन्सी,लन्डन। बेलायतका कट्टरपन्थी गृृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन्। योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ।
राजीनामा पत्रमा ब्रेभरम्यानले “नियमहरूको प्राविधिक उल्लङ्घन“ भएको स्वीकार गर्दै अगाडि भनिन्,-“मैले गल्ती गरेको छुः म जिम्मेवारी स्वीकार गर्छुः म राजीनामा गर्छु।“
उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्री बनाएको छ। क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर