अमेरिकी राजदूत बेरी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो।
भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
ताजा अपडेट
प्रवास खबर
ओलीलाई चिनियाँ समकक्षीको स्वागत
प्रवास खबर
नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर
प्रवास खबर