वैदेशिक लगानीको न्यूनतम सिमा २ करोड

वैदेशिक लगानीको न्यूनतम सिमा २ करोड

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक लगानीको न्यूनतम सिमा २ करोड बनाएका छन्।

बजेट प्रस्तुत गर्दै उनले विदेशी लगानी भित्र्याउनका लागि सरकारले विभिन्न नीतहरू तर्जुमा गरेको बताए।

‘वैदेशिक लगानीको न्यूनतम सिमा २ करोड गराइनेछ। दश करोडसम्मको लगानी स्वचालित प्रणालीबाट हुनेछ

ठूला लगानी गर्नेहरूले अनलाइनबाटै त्यसलाई स्विकृति गरिनेछ’ उनले भने।

सरकारले वैदेशिक लगानी बढाउन उद्योगका लागि आवश्यक जग्गाको व्यवस्था गरिने उनले बताए।



No ads found for this position