पर्यावरण
आजदेखि सुरु हुँदै कोप- २९, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन कोप-२९ अजरबैजानको बाकुमा आजदेखि सुरु हुँदैछ। सम्मेलनमा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेल बाकु पुग्दै...