पर्यावरण

विश्व जलवायु सम्मेलनः हेरौं प्रचण्डले ‘भीख’ ल्याउँछन् कि अधिकार?

काठमाडौं। केही साताअघि नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले सगरमाथाको आधार शिविरमा पुगेर विश्वका नेताहरूलाई भने– अब यो पागलपन रोकौं…। विश्व अर्थातन्त्रको अगुवा बन्ने होडमा ठूला राष्ट्रहरूले औद्योगिक...