मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार विस्थापित
एजेन्सी । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।
मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँका सात राज्यमा नै बाढीले क्षति पु¥याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ ।
ताजा अपडेट
प्रवास खबर
नेपाल र वेस्ट इन्डिज ए बीचको अन्तिम खेल आज
प्रवास खबर
डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न
प्रवास खबर
जापानकी विदेशमन्त्री योको काठमाडौँ आउदै
प्रवास खबर