अस्ट्रेलियाले सीमा खोल्ने, नेपाली विधार्थीलाई राहत
सिड्नी अष्ट्रेलिया
सिड्नी। अस्ट्रेलियामा पढ्ने तयारीमा रहेका नेपाली विधार्थीका लागि अस्ट्रेलियन सरकारले खुसीको खबर दिएको छ।
अस्ट्रेलियाले बुधबारदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेसँगै यो अवसर जुरन लागेको हो।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सरकारले दुई साताअघि नै सीमा खोल्ने निर्णय गरे पनि स्थगित गरेको थियो। डिसेम्बर एक तारिखदेखि खोल्ने भनिएको सीमा डिसेम्बर १५ सम्मका लागि पुनः बन्द गरिएको थियो।
यस निर्णयका कारण टिकट लिएर बसेका नेपाली विद्यार्थी मारमा परेका थिए।
ताजा अपडेट
प्रवास खबर
संसदीय समितिमा बालेन शाहको चर्चा
प्रवास खबर
काठमाडौँको वायु अस्वस्थ
प्रवास खबर
जापानकी विदेशमन्त्री काठमाडौंमा
प्रवास खबर