यूएईमा मोडर्नालाई आपतकालीन प्रयोगका लागि अनुमति

दुबई।युनाइटेड अरब इमिरेट्स (यूएई) ले आकास्मिक प्रयोगका लागि कोरोनाविरूद्धको खोप मोडर्नालाई अनुमति दिएको छ।
यूएईको स्वास्थ्य मन्त्रालयले हालै यो खोपलाई अनुमति दिएको हो
अमेरिकाको खाध तथा औषधी विभाग (एफडिए) ले मोडर्नालाई स्थानीयस्तरमा प्रयोग गर्ने अनुमति प्रदान गरेपछि यूएईले पनि यसको प्रयोगलाई सहज बनाएको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर