मिस युनिभर्समा नेपालले प्रस्तुत गर्याे नेसनल कस्ट्युम, जितका लागि भोटको खाँचो

काठमाडौं । मिस यूनिभर्स २०२१ को प्रतिस्पर्धा सुरु भएको छ । प्रतिस्पर्धामा शनिबार बिहान ७५ जना प्रतिस्पर्धीले आ–आफ्नो देशको राष्ट्रिय पोशाक प्रस्तुत गरेका छन् ।
नेपालबाट प्रतिनिधित्व गरेकी अनिष्का शर्माले पनि नेसनल कस्ट्युम प्रस्तुत गरेकी छिन् । उनले हिमाल र पर्यावरण प्रतिविम्वित गर्ने पोशाक लगाएकी थिइन् । उक्त पोशाक महावीर पुन र बीना घलेले डिजाइन गरेका हुन् ।
सोमबार मिस यूनिभसैको फिनाले छ । शनिबारदेखि नै नेसनल कस्ट्युमको भोटिङ सुरु भएको छ र आइतबार बिहानसम्म भोटिङ नतिजा सार्वजनिक हुनेछ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर
सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

प्रवास खबर