साफ महिला च्याम्पियनसीप : माल्दिभ्सविरुद्ध नेपालको सानदार जित

काठमाडाैँ। नेपालले साफ महिला च्याम्पियनसीपअन्तर्गत माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ।
सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गर्याे। नेपालको सामु माल्दिभ्सको टिम निरीहजस्तो देखिए।
नेपालको जितमा रेखा पौडेलले ५ गोल गरिन्। भने, प्रिती राईले ३ गोल गरिन। त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक-एक गोल गरे।
यो जितपछि समूह बि मा रहेको नेपालको ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ।
समुह बी मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ।
त्यस्तै श्रीलंकाको ३ अंक रहेको छ। भने, माल्दिभ्सको एक अंक रहेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर
सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

प्रवास खबर