सन्दीपकाे भिसा फेरि अस्वीकार

सन्दीपकाे भिसा फेरि अस्वीकार File Photo

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन फेरि अस्वीकार गरेकाे छ।

बिहीबार अन्तर्वार्ताका लागि दूतावासले पुगेका सन्दीपलाई भिसा दिन अस्वीकार गरेकाे हाे।

परराष्ट्र मन्त्रालयले दूतावासलाई भिसा नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने थियाे।



No ads found for this position