सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिएन

काठमाडौं। अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
सन्दीपले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्।
उनलाई यसअघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो।
सन्दीप आइसीसी टी- २० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए।
पाटन उच्च अदालतले सफाइ दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया सुरु गरेको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर