वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २०५ रनकाे लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ।
टस हरेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको हो।
वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए।
त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए।
त्यसैगरी नेपालका बलर कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक-एक विकेट लिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर