डेढ किलो सुन र १ करोड बढी रकमसहित ७ जना पक्राउ
करिब डेढ किलो सुन र झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौँबाट ७ जना पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई काठमाडौँ- २४ को दुर्छेननी टोलबाट बिहीबार पक्राउ गरेको हो।
उनीहरूको साथबाट एक केजी झण्डै ८ सय ग्राम (१ हजार ७ सय ६८ ग्राम) सुन र एक करोड ४३ लाख ६० हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेमा ४७ वर्षीय गणेश दत्त बडु, ३७ वर्षीय अनमोल विभुते, १८ वर्षीय ॠषीकेश विभुते, १८ वर्षीय गणेश शतिस बाल्टे, ३० वर्षीय दिनेश खरेल, २१ वर्षीय आयुष बडु रहेका छन्।
ताजा अपडेट
प्रवास खबर
बाध्यात्मक परिस्थितिमा रवि लामिछाने
प्रवास खबर
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ?
प्रवास खबर
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिदै
प्रवास खबर