मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ।

एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको हो।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए। त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए।

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए।



No ads found for this position