आजको बजार विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा,बिक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टरलिङ एकको खदिदर १६० रुपैयाँ ६४ पैसा, बिक्रिदर १६१ रुपैयाँ ४७ पैसा रहेको छ । साथै जापानी ऐन १० को खरिददर १० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ ५९ पैसा रहेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर