कति छ आज अमेरिकी डलर, युरो, कुवेती दिनारको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको आजको बजार विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर ११६ रुपैयाँ ३८ पैसा रहेको छ । साथै युरो एकको खरिददर १३७ रुपैयाँ ९४ पैसा, बिक्रदर १३८ रुपैयाँ ६६ पैसा रहेको छ ।
यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३० रुपैयाँ ३८ पैसा, बिक्रिदर ३१ रुपैयाँ ३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९ पैसा, बिक्रिदर २८ रुपैयाँ २४ पैसा रहेको छ ।
आज कुवेती दिनार एकको खरिददर ३८३ रुपैयाँ ५६ पैसा, बिक्रिदर ३८५ रुपैयाँ ५४ पैसा र बहराइनी दिनार एकको खरिददर ३०७ रुपैयाँ ७ पैसा, बिक्रिदर ३०८ रुपैयाँ ६६ पैसा रहेको छ ।
ताजा अपडेट
प्रवास खबर
खर्बौंको आशा, अर्बमा लगानी
प्रवास खबर
वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित
प्रवास खबर