यस्तो छ आजको बिनिमय दर

यस्तो छ आजको बिनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रि मूल्य ११६ रुपैयाँ १७ पैसा रहेको छ ।

साथै युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर १४२ रुपैयाँ १ पैसा रहेको छ । यसैगरी पाउन्ड एककोे खरिददर १६३ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर १६४ रुपैयाँ ५४ पैसा रहेको छ ।

यसैगरी दिराम एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ ।