गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्रीको निधन
टोकियो । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो ।
नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।
यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
ताजा अपडेट
प्रवास खबर
आमापछि बर्माबाट मैले खोजिरहेका मामा
प्रवास खबर
मानव तस्करीमा संलग्न व्यक्ति पक्राउ
प्रवास खबर