एनपिएल : आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछ।
पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ।
चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ।
आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन्। यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ। कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ।
समान २र२ अङ्क भएका कर्णाली छैटौं र विराटनगर सातौं स्थानमा छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर
सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

प्रवास खबर