श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेको पत्ता लगाउन ड्रोनको प्रयोग

श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेको पत्ता लगाउन ड्रोनको प्रयोग

काठमाडौं। एक चिनियाँ नागरिकले आफ्नो श्रीमतीको परपुरुषसङ्ग शंकास्पद सम्बन्धको पर्दाफास गर्न ड्रोनको प्रयोग गरेका छ्न्।

३३ वर्षिय जिंगको गत वर्ष श्रीमतीसङ्ग चिसो सम्बन्ध भएपछि हाई(टेक को सहयोगमा निगरानी अभियानमा लागेका हुन्।

न्यूज पोर्टल नेटिज को अनुसार,, ड्रोन फुटेजले उनको श्रीमती वू अर्को मानिससँग एक दुर्गम पहाडी क्षेत्रमा हातमा हात मिलाएर हिडिरहेको कैद गरेको थिए।

हुबेई प्रान्तको शियानमा रहेको जिङले सम्बन्धविच्छेदको प्रक्रियामा ड्रोन प्रमाणहरू प्रयोग गर्ने मनसाय राखेको हुन, जसले वूको आफ्नो मालिकसँगको सम्बन्धलाई खुलासा गरेको छ।

उनका मालिक विवाहित हुन र त्यही कारखानामा काम गर्छन्।

यो खुलासाले वैवाहिक बैमानीको पर्दाफास गर्न टेक्नोलोजीको भूमिकाको बारेमा सोशल मिडियामा व्यापक बहस सुरु भएको छ।



No ads found for this position