वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं। नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध तेस्रो सफलता हासिल गरेको छ।
नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’का एलिक अथानाजलाई आउट गरेका हुन्।
उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन्।
यसअघि नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको थियो भने कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए।
वेस्ट इन्डिज ‘ए’का जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए। भने, आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन्।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ‘ए’ले ७ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर