थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई ‘याेङ अचिभर´ अवार्ड

बैंकक। थाइल्यान्डमा बसेर व्यवसाय गर्दे आएका नेपाली युवा व्यवसायी लोकेन्द्र ओलीले ‘याेङ अचिभर´अवार्ड प्राप्त गरेका छन्। ग्लोबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयोजित दुई दिने सम्मेलनमा रूकुम घर भएका नेपाली युवा ओलीले उक्त अवार्ड प्रदान गरेका हुन्। परदेशमा रहेर नेपालको सामाजिक सेवामा सक्रिय ओली गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि आबद्ध छन्। बैंककस्थित सुकुम्बितमा आयोजित समारोहमा थाइल्यान्डको … Continue reading थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई ‘याेङ अचिभर´ अवार्ड