गुजरातसँग भिड्दै नेपाल

गुजरातसँग भिड्दै नेपाल File Photo

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपको पहिलो खेल आज खेल्दैछ।

आज नेपालले गुजरात क्रिकेट एसोसियसनसँग खेल्दैछ।

टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार २स् ४५ बजेदेखि शुरु हुँदैछ।

भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्दैछ।

मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी(२० कप त्रिकोणीय सिरिज हुनेछ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।

भारतबाटै नेपाल ओमनमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाँदैछ ।



No ads found for this position