त्रिभुवन विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एक महिला पक्राउ
File Photo
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छन्।
प्रहरीका अनुसार शनिबार मध्यराति १२ः०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला कान्थीम्याथी कभास्कर १ किलो ३ सय ग्राम सुनसहित पक्राउ परेकी हुन्।
उनले भित्री वस्त्रमा सुन लुकाएर ल्याएकी प्रहरीको भनाइ छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर