युएईमाथि नेपालको जित

काठमाडौं। त्रिकोणात्मक टि– २० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित हात पारेको छ। मूलपानी क्रिकेट रंगशालामा युएईलाई ५ विकेट पराजित गर्दै लगातार चौंथो जित हात परेको हो।
सोमबार युएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९।१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर