एसियाड क्रिकेटको क्ववाटर फाइनलमा नेपालको प्रतिस्पर्धा भारतसँग

काठमाडौं। भोली नेपाल र भारत बिच क्रिकेट प्रतिस्पर्धा हुदैँछ।
चीनमा जारी १९ औं एसियाली खेलकुद भोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो।
एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो। कप्तान कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ुलक्की ड्रु निकाल्दा भारतको चिट निकालेका हुन।
नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर