आइसीसी विश्वकप लिग– २ : नेपाललाई चौंथो सफलता

काठमाडौं। आइसीसी विश्वकप लिग– २ अन्तर्गत नेपालले युएईविरुद्धको खेलमा चौंथो विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंहले दोस्रो विकेट लिए। दीपेन्द्रको बलमा युएईका आर्यन अफ्जल खान आउट भए। उनी ११ बलमा ३ रन बनाएर खेलिरहेका थिए।
यसअघि नेपालमा ललित राजवंशी र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए।
युएई २६.१ ओभरमा १ सय २८ रन बनाएर खेलिरहेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर