नेपाल–यूएई भिडन्तः २ घन्टा अघि नै भरियो खेल मैदान

काठमाडाैं। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघि नै खेल परिसरमा दर्शकको भिड बढेको छ।
त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा बिहान देखी दर्शक पुग्न सुरु गरेका छन। बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाईए पछि खेल मैदानमा पुरैमा भिड लागेको छ।
क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो। जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन। खेल बिहान ९ः ३० वाट सुरु हुनेछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर