पिएनजीविरुद्ध आफिस शेखकाे शतक पूरा

काठमाडौं। आइसीसी विश्वकप लिग- २ को अन्तिम त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपालका आफिस शेखले शतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा शेखले १ सय १ बलमा १०० रन पूरा गरे। याे उनकाे एकदिवसीयमा पहिलाे शतक हाे।
जारी खेलमा ३५. १ ओभरमा १ सय ९१ रन बनाएर खेलिरहेकाे छ। नेपालका तीन जना खेलाडी आउट भएका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर