मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं आइसीसी यु– १९ विश्वकप एसिया क्षेत्र छनोटको चौंथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित निकालेकाे छ।
युएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पूरा गरेकाे हाे।
नेपालकाे जितमा ओपनर दीपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौकासहित २१ रन बनाए
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर