फिफा विश्वकप: क्रोसिया र मोरोक्को बराबरीमा राेकिए

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दै अंक बाँडेका छन्।
अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
दुवै टोलीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। खेलमा क्रोएसियाले ६४ प्रतिशत बल पोसेसन राखेको थियो। तर, लुका मोडरिचको टोलीले गोल गर्न भने सकेन।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर