एलिजाबेथ द्वितीयको आज अन्तेष्टि

एजेन्सी,लन्डन। गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आज हुने भएको छ। महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ। विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू अन्त्येष्टिमा सामेल हुनेछन्। महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बनेका छन्।
ताजा अपडेट

प्रवास खबर
कांग्रेसभित्र ‘ढुस्सिएको’ सनातनी समस्या

प्रवास खबर
एनआरएनएका केन्द्रीय सचिव गुरुङ सम्मानित

प्रवास खबर