एनआरएनए चुनाव : युरोप क्षेत्रीय संयोजकमा जमर्नीबाट भट्टराईको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय संयोजकमा सन्तोष भट्टराईले उम्मेदवारी दिएका छन्।
जमर्नी निवासी भट्टराईले सोमवार संघको निर्वाचन समिति समक्ष उम्मेदवारी दर्ता गराएका हुन्।
सन् २००५ देखि एनआरएनएको सदस्यता लिएका भट्टराई संघमा निरन्तर सक्रिय छन्।
एनआरएनएको नयाँ नेतृत्वका लागि २१ र २२ मार्चमा निर्वाचन हुँदैछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर