निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।
आज यहाँ आयोजित साक्षात्कारमा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाएका छन् । उनले भने, “ स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन र आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छन ।”
ताजा अपडेट

प्रवास खबर
‘कोप’–२८’ नेपालको हितमा : प्रधानमन्त्री

प्रवास खबर