बराइनस्थित नेपाली दूतावासको सेवा बन्द

मान्मा। बराइनकाे मनामामा रहेको नेपाली राजदूतावासको सेवा बन्द भएको छ।
दूतावासमा काम गर्ने कर्मचारीहरुमा कोभिड संक्रमण देखिएपछि सेवा बन्द गरिएको हो।
दूतावासले एक सूचना जारी गर्दै अत्यवाश्यक कामबाहेक अन्य काम १ हप्तासम्म बन्द गरिएको जनाएको छ।
दूतावासले ३० जनवरीदेखि १ हप्तासम्मको लागि सेवा बन्द गरिएको जनाएको छ।
ताजा अपडेट

प्रवास खबर
गुल्मीमा भारतीय नागरिकको हत्या

प्रवास खबर
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

प्रवास खबर