कतारमा ट्राफिक जरिवानामा ५० प्रतिशतसम्म छुट

दोहा। कतारमा ट्राफिक जरिवानामा भारी छुट दिइएको छ। ट्राफिक नियमको उल्लंघन गरेका सवारी चालकहरुलाई ५० प्रतिशतसम्म छुट दिने यहाँको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आगामी १७ मार्चसम्म यो छुटको व्यवस्था गरिएको हो। यो छुट सवारी साधनमाथि जुनसुकै भएको भए पनि पाइने मन्त्रालयले स्पष्ट पारेको छ।
जरिवानको भुक्तानी मेटस २, आन्तरीक मन्त्रालयको इ–सर्भिस पोर्टल, आफैले चलाउन मिल्ने कियोस्कहरु र ट्राफिक निर्देशनालयका सेवा काउन्टरहरुमार्फत गर्न सकिनेछ।
ताजा अपडेट

प्रवास खबर
बेलायतले नेपालबाट मौसमी कामदार नलैजाने

प्रवास खबर
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

प्रवास खबर