दुबईमा संगठित अपराध गर्ने ६ एसियाली नागरिकलाई तीन वर्ष जेल सजाय र देश निकाला

दुबई। युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई शहरमा बसेर संगठित अपराध गरिरहेका ६ एसियाली मूलका नागरिकलाई सरकारले तीन वर्षको जेल सजायसहित देश निकाला गर्ने निर्णय गरेको छ। सन् २०२१ को अगस्टमा यो घटना भएको थियो।
अपराधीहरूले आफ्नै राष्ट्रियता भएको व्यक्तिको कार्ड जबरदस्ती खोसेर ४० हजार दिराम निकालेका थिए कार्डधारी व्यक्तिलाई गिरोहकै एक सदस्यले घरमा हिरासतमा राखेर कुटपिट गरेको दुबईस्थित सञ्चारमाध्यमले जनाएका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर