कुवेतमा कानून उल्लंघन गर्ने ४७४ विदेशी पक्राउ

कुवेत सिटी। स्थानीय कानुन तोडेको आरोपमा कुवेत सरकारले पछिल्लो एक सातामा ४ सय ७४ विदेशीलाई पक्राउ गर्दै ‘डिपोर्टेशन सेन्टर’ मा राखेको छ।
कुवेतको गृहमन्त्रालयले जनाएअनुसार यो संख्या १–७ डिसेम्बरसम्मको हो।
पक्राउ परेका विदेशी नागरिकविरूद्ध उचित कार्यवाही अगाडि बढाइने र कानून उल्लंघनको संवेदनशीलतालाई हेरेर यस्ता विदेशीलाई घर फिर्ता पठाउन सकिने सम्भावना पनि रहेको बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर