एनआरएनए इकोटोरियल गुयनाको अध्यक्षमा विष्णुहरि सेढाई निर्विरोध
काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय (एनआरएनए/एनसीसी) इकोटोरियल गुयनामा नयाँ कार्यसमिति चयन भएको छ।
बुधवार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले बिष्णुहरि सेढाईलाई अध्यक्षमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमन बिके, महासचिवमा लवकुमार थपलिया र कोषाध्यक्षमा प्रतीक थपलिया चयन भएका छन्।
कार्य समिति सदस्यहरुमा मानबहादुर कार्की, किशोर साह, कृपा शर्मा र बासुदेब सेढाई निर्वाचित भएका छन्।
इकोटोरियल गुयनामा पश्चिमी अफ्रिकाको भुमध्य रेखा र गल्फ अफ गुयानामामा पर्ने पर्दछ।
ताजा अपडेट
प्रवास खबर
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख
प्रवास खबर
नेपाल प्रहरीमा जनालाई जागिरको अवसर
प्रवास खबर