बलिउड अभिनेता सोनु सुद १६ अक्सिजन प्लान्ट स्थापना गर्दै

मुम्बई। बलिउड अभिनेता सोनु सुदको सामाजिक कार्यबाट सबै जानकार छन्। उनले केही दिनअघि विदेशबाट अक्सिजन प्लान्ट मगाएको र देशको विभिन्न ठाउँमा स्थापित गर्ने बताएका थिए।
यो काम सुरु भएको छ। उनले विदेशबाट मगाएको अक्सिजन प्लान्टको पहिलो किस्ता नेल्लोरमा स्थापना भएको छ।
सोनुले हालै सार्वजनिक गरेको भिडियोमा यही अक्सिजन प्लान्टको भ्रमण गर्दै गरेको देखाएका छन्। सोनुले देशको विभिन्न ठाउँमा १६ वटा प्लान्ट स्थापना गर्दैछन्। यी प्लान्ट तमिलनाडु, पञ्जाब, उत्तराखण्ड, टिएस, महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश, बिहार, मध्यप्रदेशमा स्थापना हुँदैछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर