लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते, अन्य विवरण आउन बाँकी

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । भूकम्पले बेसीशहर नगरपालिकामा घर भत्किँदा एक महिला घाइते भएकी छिन् । भने केही कच्ची … Continue reading लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते, अन्य विवरण आउन बाँकी